एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने ओली पक्षको निर्णय

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले अन्तिमसम्म पार्टी एकताको प्रयासलाई जारी राख्ने निर्णय गरेको छ । माधव नेपाल पक्षले ‘अन्तरघात’ गरेको निष्कर्षमा पुगेको एमाले संस्थापन पक्षले पार्टी एकताका लागि स्पष्टीकरण सोधिएका १२ जना नेतालाई कारवाही समेत रोकेको छ । मंगलबार बसेको बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी … Continue reading एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने ओली पक्षको निर्णय